हुलाक काउन्टर मानभवन, जिल्ला प्रशासन कार्यालय, ललितपुरको परिसरभित्र रहेको छ । यस कार्यालयले अन्य हुलाक वस्तुको दर्ता गर्ने कार्यको अलावा विशेष गरी राहदानी घरघरमा वितरणको लागि दर्ता गर्ने गर्दछ ।

सम्पर्क नम्बर : ९८५१४३०८०९

पोष्टल कोड : ३०८०२०५

गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्