जिल्ला हुलाक कार्यालय ललितपुर हुलाक सेवा विभाग अन्तर्गतको एक सरकारी हुलाक सेवा प्रदायक हो । यस कार्यालयले ललितपुर जिल्लामा बसोबास गर्ने सबैलाई सेवा प्रदान गर्दछ । यस कार्यालय अन्तर्गत ५ हुलाक कार्यालय, ३ हुलाक काउन्टर र ३२ अतिरिक्त हुलाक कार्यालयहरू छन् । यस कार्यालयबाट सुपथ मूल्यमा देशभर र अन्तर्राष्ट्रिय रूपमा पत्र, कागजात र अन्य वस्तुहरू (कानुनद्वारा निषेधित नभएका) पठाउन सकिन्छ ।

हाम्रा कार्यालयहरू

१. हुलाक कार्यालयहरू

क्र.सं. कार्यालयको नाम स्थानीय तह कार्यालय रहेको वडा नम्बर पोष्टल कोड सम्पर्क नम्बर
हुलाक कार्यालय गोदावरी नगरपालिका गोदावरी नगरपालिका ३०८०३०३ ९८५१४३०८०३
हुलाक कार्यालय महालक्ष्मी नगरपालिका महालक्ष्मी नगरपालिका ३०८०१०३ ९८५१४३०८०८
हुलाक कार्यालय कोन्ज्योसोम गाउँपालिका कोन्ज्योसोम गाउँपालिका ३०८०४०१ ९८५१४३०८०४
हुलाक कार्यालय महाङ्काल गाउँपालिका महाङ्काल गाउँपालिका ३०८०५०३ ९८५१४३०८०५
हुलाक कार्यालय बागमति गाउँपालिका बागमति गाउँपालिका ३०८०६०३ ९८५१४३०८०६

२. हुलाक काउन्टरहरू

क्र.सं. कार्यालयको नाम स्थानीय तह कार्यालय रहेको वडा नं. कार्यालय रहेको वडाको पोष्टल कोड सम्पर्क नं.
हुलाक काउन्टर चापागाउँ गोदावरी नगरपालिका १० ३०८०३१० ९८५१४३०८०७
हुलाक काउन्टर भैंसेपाटी ललितपुर महानगरपालिका १८ ३०८०२१८ ९८५१४३०८०२
हुलाक काउन्टर मानभवन ललितपुर महानगरपालिका ३०८०२०५ ९८५१४३०८०९

३. अतिरिक्त हुलाक कार्यालयहरू

null