हुलाक काउन्टर भैंसेपाटी, ललितपुर महानगरपालिकाको वडा नं १८ मा अवस्थित रहेको छ । यो कार्यालयले ललितपुर महानगरपालिकाको ४ वटा वडामा सेवा प्रवाह व्यवस्थापन गर्दछ । यस अन्तर्गत ललितपुर महानगरपालिकाको सैंबु, खोकना र बुङ्गमती अतिरिक्त हुलाक कार्यालयहरू रहेका छन् ।

यस कार्यालयबाट हरेक दिन जिल्ला हुलाक कार्यालय ललितपुरसँग लागि डाँक आदान प्रदान हुन्छ । यस कार्यालयले साधारण पत्र, बुक पोष्ट, पोष्टकार्ड, रजिष्टरी पुलिन्दा (आन्तरिक मात्र), रजिष्ट्री पत्र, हुलाक टिकट, सरकारी कुरियर सेवा, आदि सेवाहरू प्रदान गर्दछ ।

सम्पर्क नम्बर : ९८५१४३०८०२

पोष्टल कोड : ३०८०२१८

गुगल लोकेसन : यहाँ क्लिक गर्नुहोस्