|
1
|
नयाँ पोष्ट बक्स प्राप्त गर्ने
|
निवेदनमा रू.१० को टिकट टाँस गरी, आफ्नो परिचय खुल्ने कागजात, विदेशी नागरिकको हकमा राहदानी, संस्थाको हकमा संस्था दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपी सहित पेश गर्ने ।
|
निवेदन, आधिकारिक परिचयपत्र, विदेशी नागरिकको हकमा राहदानी, र संस्थाको हकमा संस्था दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपी ।
|
रु.१० को हुलाक टिकट, १५०० धरौटी, वार्षिक शुल्क ७५० र कार्ड शुल्क १० ।
|
१५-३० मिनेट
|
पोष्ट बक्स शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
2
|
पोष्टबक्स सेवा (नवीकरण)
|
निवेदनमा रु.१० को टिकट टाँस गरी, साँचो र पोष्टबक्स कार्डसहित पेश गर्ने ।
|
निवेदन, साँचो र पोष्टबक्स कार्ड ।
|
रु.१० को हुलाक टिकट, वार्षिक शुल्क ७५० ।
|
५-१५ मिनेट
|
पोष्ट बक्स शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
3
|
पोष्ट बक्स सेवा बन्द गरी धरौटी फिर्ता लिने
|
पोष्ट बक्सको साँचो र कार्ड सहित निवेदन दिने
|
निवेदन वा पत्र, साँचो र कार्ड ।
|
रु.१० को हुलाक टिकट ।
|
१ हप्ता
|
पोष्ट बक्स शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
4
|
पत्रपत्रिका दर्ता तथा नवीकरण
|
रु.१० को टिकट टाँस गरी सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्र, अघिल्लो आ.व.को करचुक्ता प्रमाण पत्र, हालसालै प्रकाशित पत्रिका २ प्रति र ३० जना स्थायी ग्राहकको सूची सहित कार्यालयमा निवेदन दिने
|
निवेदन, सम्बन्धित निकायमा दर्ताको प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, हालसालै प्रकाशित पत्रिकाको २ प्रति, र ३० जना स्थायी ग्राहकहरूको सूची ।
|
एक जिल्लाको लागि रु.२०० र प्रत्येक थप जिल्लाको लागि रु.१० थप दस्तुर लाग्ने । नवीकरणको लागि एक जिल्लाको रु.१०० र प्रत्येक थप जिल्लाको लागि रू.१० ।
|
१५-३० मिनेट
|
प्रशासन शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
5
|
एफ.एम. रेडियोहरूको उपकरण लाइसेन्स र प्रशारण इजाजतपत्र नवीकरण अभिलेख राख्ने
|
सूचना तथा प्रसारण विभागको BRLMS पोर्टलबाट नवीकरण गरी यस कार्यालयलाई जानकारी दिने
|
रेडियो यन्त्र लाइसेन्स सक्कल, प्रसारण इजाजत पत्र सक्कल, राजश्व तिरेको भौचर
|
नि:शूल्क
|
१-१० मिनेट
|
प्रशासन शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
6
|
हुलाक वस्तुको अवस्थाबारे सोधपुछ (रजिष्ट्री र द्रुत डाँक सेवा)
|
यस कार्यालयको वेबसाइट lalitpur.nepalpost.gov.np बाट ट्राकिङ गर्न सकिने । फोन, ह्वाट्सएप, भाइबर र इमेल गरेर पनि सोध्न सकिने ।
|
ट्राकिङ नम्बर
|
नि:शूल्क
|
१-१० मिनेट
|
डाँक शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
7
|
हुलाक वस्तु बुझाएको प्रमाणित प्रतिलिपी लिने
|
हुलाक वस्तुको विवरण सहितको निवेदन पेश गर्ने ।
|
हुलाक वस्तुको विवरण सहितको निवेदन ।
|
रु.१० को हुलाक टिकट
|
१५-३० मिनेट
|
डाँक शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
8
|
सूचनाको हक सम्बन्धी सेवा (यस कार्यालयसँग सम्बन्धित सूचना माग गर्ने)
|
सूचना माग गरी निवेदन दिने ।
|
निवेदन र परिचय खुल्ने कागजात ।
|
नि:शूल्क वा नेपाल सरकारले तोकेबमोजिम ।
|
तुरन्त - १ हप्ता
|
सूचना अधिकारी
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
9
|
हुलाक टिकट विक्री
|
आफूलाई आवश्यक परेको हुलाक टिकटको नाम र दर अनुसार काउन्टरमा माग गर्ने ।
|
केही नचाहिने ।
|
हुलाक टिकटको दर अनुसार ।
|
१-१० मिनेट
|
हुलाक टिकट काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
10
|
साधारण पत्र, पोष्टकार्ड, हवाईपत्र, प्याकेट, आदि पठाउने
|
पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने ।
|
खामबन्दी गरिएको पत्र वा अन्य हुलाक वस्तु ।
|
आन्तरिक साधारण पत्रको लागि २० ग्रामसम्म रु.१० र प्रत्येक थप १० ग्राम वा अंशको रू.५ । थप जानकारीको लागि https://lalitpur.nepalpost.gov.np/content/12/postal-lake--nepali-language-/
|
१-१० मिनेट
|
काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
11
|
साधारण पत्र दर्ता प्रमाणीकरण निस्सा लिने
|
पत्र दाखिलाको सूची ।
|
पत्र दाखिलाको सूची ।
|
प्रत्येक ३ साधारण पत्रको प्रमाणीकरणको लागि रु. १० को टिकट ।
|
१-१५ मिनेट
|
काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
12
|
बुक पोष्ट पठाउने
|
खामिएको भित्री सामग्री देखिने गरी प्रापकको स्पष्ट नाम, ठेगाना र फोन नम्बर उल्लेख गरी पेश गर्ने ।
|
बचाउको राम्रो प्रबन्ध सहितको खामबन्दी गरिएको पत्र वा अन्य हुलाक वस्तु । भित्री सामग्री देखिने गरी ।
|
नेपाल सरकारले तोके बमोजिम । थप जानकारीको लागि https://lalitpur.nepalpost.gov.np/content/12/postal-lake--nepali-language-/
|
१-१० मिनेट
|
काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
13
|
अन्धा साहित्य
|
पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने ।
|
बचाउको राम्रो प्रबन्ध सहितको खामबन्दी गरिएको पत्र वा अन्य हुलाक वस्तु ।

14
|
हुलाक दर्ता समाचारपत्र/पत्रिका
|
दर्ता र नवीकरण गरिएको प्रमाण सहित प्रापकको स्पष्ट नाम, ठेगाना र फोन नम्बर उल्लेख भएको हुनु पर्ने ।
|
दर्ता र नवीकरण गरिएको प्रमाण सहित प्रत्येक समाचारपत्र/पत्रिकामा टिकट टाँस गरि पेश गर्नु पर्ने ।
|
प्रत्येक समाचारपत्र/पत्रिकाको लागि रू.२ को हुलाक टिकट ।
|
१-१५ मिनेट
|
काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
15
|
रजिष्ट्री पत्र पठाउने
|
पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने ।
|
बचाउको राम्रो प्रबन्ध सहितको खामबन्दी गरिएको पत्र वा अन्य हुलाक वस्तु ।
|
नेपाल सरकारले तोके बमोजिम । थप जानकारीको लागि https://lalitpur.nepalpost.gov.np/content/12/postal-lake--nepali-language-/
|
१-१५ मिनेट
|
काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१६:३०, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१५:३०, शुक्रबार १०:००-१४:३०
|
रमा पन्त
|
|
16
|
द्रुत डाँक सेवा (आन्तरिक)
|
पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने ।
|
बचाउको राम्रो प्रबन्ध सहितको खामबन्दी गरिएको पत्र वा अन्य हुलाक वस्तु ।
|
नेपाल सरकारले तोके बमोजिम । थप जानकारीको लागि https://lalitpur.nepalpost.gov.np/content/22/ems-tariff/
|
१-१५ मिनेट
|
काउन्टर शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१६:३०, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१५:३०, शुक्रबार १०:००-१४:३०
|
रमा पन्त
|
|
17
|
द्रुत डाँक सेवा (वैदेशिक)
|
पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने ।
|
बचाउको राम्रो प्रबन्ध सहितको खामबन्दी गरिएको पत्र वा अन्य हुलाक वस्तु ।
|
नेपाल सरकारले तोके बमोजिम । थप जानकारीको लागि https://lalitpur.nepalpost.gov.np/content/22/ems-tariff/
|
५-१५ मिनेट
|
काउन्टर शाखा
|
१०:००-११:००
|
रमा पन्त
|
|
18
|
हुुलाक वस्तु वितरण
|
आफू प्रापक वा प्रापकको प्रतिनिधि भएको परिचय खुुल्ने आधिकारिक कागजात देखाई बुझिलिने ।
|
आधिकारिक निकायबाट जारी परिचयपत्र । (नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, आदि)
|
नि:शूल्क
|
१-१० मिनेट
|
हल्कारा र डाँक शाखा
|
माघ १६ देखि कार्तिक १५ सम्म १०:००-१७:००, कार्तिक १६ देखि माघ १५ सम्म १०:००-१६:००, शुक्रबार १०:००-१५:००
|
रमा पन्त
|
|
19
|
पोष्टबक्सबाट हुलाक वस्तु बुझिलिने
|
आफू प्रापक वा प्रापकको प्रतिनिधि भएको परिचय खुुल्ने आधिकारिक कागजात देखाई बुझिलिने ।
|
आधिकारिक परिचयपत्र । (नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, आदि)
|
नि:शूल्क
|
१-१० मिनेट
|
डाँक शाखा तथा पोष्ट बक्स शाखा ।