NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा एकादशी - २६

नं सेवा विवरण सेवाहरू प्राप्त गर्न पार्टीद्वारा प्रक्रिया पूरा गर्न आवश्यक छ आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 हुलाक टिकट विक्री - टिकटको दर अनुसार १-१० मिनेट टिकट विक्री काउन्टर None कुमारी जानकी कार्की
2 साधारण पत्र / पोष्टकार्ड / हवाईपत्र / बुकपोष्ट / प्याकेट पठाउने पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने । - नेपाल सरकारले तोके बमोजिम १-१० मिनेट पत्र दर्ता काउन्टर / टिकट विक्री काउन्टर None कुमारी जानकी कार्की
3 रजिष्ट्री पत्र पठाउने पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने । - नेपाल सरकारले तोके बमोजिम १-१५ मिनेट पत्र दर्ता काउन्टर None कुमारी जानकी कार्की
4 द्रुत डाँक सेवा पठाउनुपर्ने वस्तु खाम बन्दी गरिएको र प्रेषक तथा प्रापकको स्पष्ट नाम, ठेगाना, फोन नम्बर लेखिएको हुनुपर्ने । वैदेशिकको हकमा सबै अंग्रेजीमा लेखिएको हुनु पर्ने । नेपाल सरकारले तोके बमोजिम १-१५ मिनेट पत्र दर्ता काउन्टर None कुमारी जानकी कार्की
5 पोष्टबक्स सेवा रु. १० को हुलाक टिकट टाँस गरी कार्यालयको लागि भए पत्र, व्यक्तिगत भए निवेदन दिने ।। निवेदन र परिचय खुल्ने कागजात रु. ७५० १५-३० मिनेट पोष्टबक्स शाखा None कुमारी जानकी कार्की
6 हुलाक वस्तु बुझिलिने परिचय खुल्ने कागजात सहित डाँक शाखा वा सम्बन्धित हल्कारालाई सम्पर्क गर्ने । परिचय खुल्ने कागजात ५-१५ मिनेट डाँक शाखा/हल्कारा None कुमारी जानकी कार्की
7 सूचनाको हक सम्बन्धी सेवा सूचना माग गरी निवेदन दिने नागरिकता वा अन्य सरकारी परिचयपत्र र निवेदन नेपाल सरकारले तोके बमोजिम १ घण्टा देखि केही दिनसम्म सूचना अधिकारी None कुमारी जानकी कार्की
8 हुलाक वस्तु खोजी मौखिक वा प्रमाणित प्रतिलिपीको लागि लिखित निवेदन हुलाक वस्तुको रजिष्ट्री नम्बर प्रमाणित प्रतिलिपीको लागि रु. १० ३० मिनेट - १ घण्टा डाँक शाखा None कुमारी जानकी कार्की