वि.सं:
नेपाल संवत: ११४५ कछलागा त्रयोदशी - २८
हुलाक कार्यालयबाट विभिन्न हुलाक वस्तुहरू पठाउने र पाउने सेवा नै डाँक सेवा हो । यस कार्यालयबाट देहायका हुलाक वस्तु दर्ता तथा वितरण हुन्छ ।
१. साधारण पत्र
२. रजिष्ट्रि पत्र
३. बुकपोष्ट
४. हुलाक पत्र (पोष्ट कार्ड)
५. हवाई पत्र
६. साना प्याकेट
७. समाचारपत्र/पत्रपत्रिका/अखबार
८. अन्धा साहित्य