जिल्ला हुलाक कार्यालय ललितपुर हुलाक सेवा विभाग अन्तर्गतको एक सरकारी हुलाक सेवा प्रदायक हो । यस कार्यालयले ललितपुर जिल्लामा बसोबास गर्ने सबैलाई सेवा प्रदान गर्दछ । यस कार्यालय अन्तर्गत ५ हुलाक कार्यालय, ३ हुलाक काउन्टर र ३२ अतिरिक्त हुलाक कार्यालयहरू छन् । यस कार्यालयबाट सुपथ मूल्यमा देशभर र अन्तर्राष्ट्रिय रूपमा पत्र, कागजात र अन्य वस्तुहरू (कानुनद्वारा निषेधित नभएका) पठाउन सकिन्छ ।

हाम्रा कार्यालयहरू

१. हुलाक कार्यालयहरू

क्र.सं. कार्यालयको नाम स्थानीय तह कार्यालय रहेको वडा नम्बर पोष्टल कोड सम्पर्क नम्बर
१ हुलाक कार्यालय गोदावरी नगरपालिका गोदावरी नगरपालिका ३ ३०८०३०३ ९८५१४३०८०३
२ हुलाक कार्यालय महालक्ष्मी नगरपालिका महालक्ष्मी नगरपालिका १ ३०८०१०३ ९८५१४३०८०८
३ हुलाक कार्यालय कोन्ज्योसोम गाउँपालिका कोन्ज्योसोम गाउँपालिका १ ३०८०४०१ ९८५१४३०८०४
४ हुलाक कार्यालय महाङ्काल गाउँपालिका महाङ्काल गाउँपालिका ३ ३०८०५०३ ९८५१४३०८०५
५ हुलाक कार्यालय बागमति गाउँपालिका बागमति गाउँपालिका ३ ३०८०६०३ ९८५१४३०८०६

२. हुलाक काउन्टरहरू

क्र.सं. कार्यालयको नाम स्थानीय तह कार्यालय रहेको वडा नं. कार्यालय रहेको वडाको पोष्टल कोड सम्पर्क नं.
१ हुलाक काउन्टर चापागाउँ गोदावरी नगरपालिका १० ३०८०३१० ९८५१४३०८०७
२ हुलाक काउन्टर भैंसेपाटी ललितपुर महानगरपालिका १८ ३०८०२१८ ९८५१४३०८०२
३ हुलाक काउन्टर मानभवन ललितपुर महानगरपालिका ५ ३०८०२०५ ९८५१४३०८०९

३. अतिरिक्त हुलाक कार्यालयहरू

null