प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/Logo Photo Final_3pxenfk.png

एफ.एम. रेडियो नवीकरण

५०० वाट क्षमतासम्मको एफ. एम. रेडियोको इजाजतपत्र तथा रेडियोयन्त्र लाइसेन्स नविकरण सेवा यस कार्यालयबाट उपलब्ध हुन्छ ।