NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा त्रयोदशी - २८

द्रुत डाँक सेवा (इ.एम.एस.)

देश तथा विदेशमा रहेका विभिन्न स्थानहरूमा पत्र, कागजातहरू तथा अन्य विभिन्न सामग्रीहरू पठाउन द्रुत डाँक सेवा प्रयोग गर्न सकिन्छ । यो सेवा साधारण डाँक सेवा भन्दा छिटो र भरपर्दो हुन्छ । ललितपुर जिल्ला भित्र द्रुत डाँक दर्ता जिल्ला हुलाक कार्यालय ललितपुरमा मात्र हुन्छ भने वितरण सबै हुलाक कार्यालयहरूबाट हुन्छ ।